बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चाँगुनारायण–१ मा काँग्रेसको प्यानल विजयी

आइतबार, ०१ जेठ २०७९, १७ : ०१
आइतबार, ०१ जेठ २०७९

चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली काँग्रेसको प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा काँग्रेसका सिजन कार्कीले एक हजार २२५ मत ल्याएर विजयी भएका छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इशोर थापाले एक हजार २१३ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत फण्डेश्वरी घिमिरेले जानकारी दिइन् । त्यसैगरी वडा सदस्यमा मुना गुरुङ, पुजा वर्देवा र गोविन्द श्रेष्ठ विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप