लालबन्दी नगरपालिकाको मेयरमा काँग्रेसको अग्रता
आइतबार, ०१ जेठ २०७९, १६ : ५१
सर्लाहीको लालबन्दी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार बासुदेव अधिकारीले अग्रता लिएका छन् । वडा नम्बर १, २, ३ र ४ का गरी ६ हजार २४१ मत गणना हुँदा अधिकारीले २ हजार १२० मत पाएका हुन् । मेयरमा नेकपा माओवादी केन्द्रका प्रह्लाद बुढाथोकीले एक हजार ५४३ र नेकपा एमालेका गोविन्दबहादुर महतले एक हजार ५११ मत पाएका छन् ।
मेयरमै लोसपा नेपालका सुनिलकुमार साहले १८० र जसपा नेपालका पञ्चराम लो तामाङले ७२ मत पाएका छन् । यस्तै, राप्रपाका उमेश खड्काले ६७ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन