ad
x
स्थानीय तह निर्वाचन

काठमाडौं महानगरपालिकामा ४ बजेको अपडेट : बालेन शाहले पाए २८२८ मत

person explore access_timeजेठ १, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले २८२८ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १४३८  मतका साथ पछिपछि छन् । 


यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १३४०  मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।



अहिले महानगरको वडा नम्बर १,२,३,४ तथा ३१ र ३२ को मतगणना जारी छ । 

-यसअघि गलत तथ्यांक सम्प्रेषण भएकामा क्षमयाचनासहित सच्याइएको छ

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।