बेलकोटगढी नगरपालिकामा माओवादीको अग्रता कायमै
आइतबार, ०१ जेठ २०७९, १५ : १६

नुवाकोटको बेलकोटगढी नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायमै रहेको छ । नेपाली काँग्रेस र माओवादीको तर्फबाट साझा उमेदवार बनेका जगत लामाले १९७५ मतसहित लिड गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र रमण खनालले १४०७ मत ल्याएर लामालाई पछ्याउँदै छन् ।यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट काँग्रेसका शिव प्रसाद दाहालले १५५३ मतसहित अग्रता कायम राखेका छन् । यता एमालेका रुपा सापकोटाले १६४३ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी
-
पटक-पटक बिजुली गएपछि मध्यरातमा विद्युत् प्राधिकरण तालचोकका कर्मचारीको मापसे चेक
-
यातायातको सुविधासँगै मालिकाधुरी यात्रा सहज बन्यो