बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कमला नगरपालिका–१ मा माओवादी विजयी

आइतबार, ०१ जेठ २०७९, १३ : ०९
आइतबार, ०१ जेठ २०७९

धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । निर्वाचन अघि उनको परिवारमाथि साङ्घातिक आक्रमण भएको थियो । घटनामा उनका बुबा घाइते भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार राजकुमार यादव भन्दा ४२६ मत सहित विजयी भए । जसपा नेपालका राजकुमार मात्र ५६५ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप