बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ मा एमाले विजयी

आइतबार, ०१ जेठ २०७९, १३ : ०४
आइतबार, ०१ जेठ २०७९

अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं १ मा काजीबाबु ज्ञवाली विजयी भएका छन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका उनी प्यानलसहित विजयी बनेका हुन् । ज्ञवालीले ९७१ मत प्राप्त गरेर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाशराज पन्थीले ९२९ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप