बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवल उपमहानगरपालिको ६१४९ मतगणना सकियो, काँग्रेसका खेलराजको अग्रता कायमै

आइतबार, ०१ जेठ २०७९, ११ : ३८
आइतबार, ०१ जेठ २०७९

बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । आइतबार साढे ११ बजेको अध्यावधिक विवरण अनुसार काँग्रेसबाट मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले २८१३ मत पाएका छन् । 
उनलाई एमालेका उम्मेदवार बाबुराम भट्टराईले १६३१ मतका साथ पट्याइरहेका छन् । 
यस्तै राप्रपाका मृगेन्द्र कुमार शेरचनले ८३२ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप