दोलखाको गौरीशंकर गाउँपालिकामा माओवादी अगाडि
आइतबार, ०१ जेठ २०७९, ११ : ०९
दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता लिएका छन् । गाउँपालिकाको ८१३ मत गणना हुँदा कार्कीले ५०० मत पाएका छन् ।
यस्तै, नेकपा एमालेका जंग गुरुङले २३४ मत पाएका छन् । यसैगरी, गाउँपालिकाका उपाध्यक्षमा नेपाली काँग्रेसका श्याम सुन्दर तामाङले ३९५ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेकी मुना शिवाकोटीले २६५ मत ल्याएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)