शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको गौरीशंकर गाउँपालिकामा माओवादी अगाडि

आइतबार, ०१ जेठ २०७९, ११ : ०९
आइतबार, ०१ जेठ २०७९

दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विश्वास कार्कीले अग्रता लिएका छन् । गाउँपालिकाको ८१३ मत गणना हुँदा कार्कीले ५०० मत पाएका छन् ।

यस्तै, नेकपा एमालेका जंग गुरुङले २३४ मत पाएका छन् । यसैगरी, गाउँपालिकाका उपाध्यक्षमा नेपाली काँग्रेसका श्याम सुन्दर तामाङले ३९५ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेकी मुना शिवाकोटीले २६५ मत ल्याएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप