शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोकर्णेश्वरका दुई वडामा एमालेका वडाध्यक्ष विजयी

आइतबार, ०१ जेठ २०७९, ११ : ०५
आइतबार, ०१ जेठ २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २ वटा वडामा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । वडा नम्बर १ मा द्धारिका श्रेष्ठ १४ सय २८ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम मानन्धरले ९ सय ४६ मत पाएका छन् । 

वडा नम्बर २ मा एमालेका मधु तामाङ विजयी भएका छन् । उनले १२ सय ७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुदिप पण्डितले ८ सय २७ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप