ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी
आइतबार, ०१ जेठ २०७९, ११ : ०२

ललितपुर महानगरपालिकाको वडा नं–१ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार जित हासिल गरेका हुन् ।
उनले ६६१ मत प्राप्त गरी विजयी हासिल गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपविजेता ध्रुवलाल तण्डुकारले ४२५ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाभोज’ सहकारी पीडित जनताको कथा हो : दयाहाङ राई
-
एक साता भित्रै मन्त्री छान्ने काम पूरा हुन्छ : घनश्याम चौधरी
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि