सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गोरखा नगरपालिकामा काँग्रेस र एमालेको कडा प्रतिस्पर्धा

आइतबार, ०१ जेठ २०७९, १० : ५८
आइतबार, ०१ जेठ २०७९

गोरखा नगरपालिकामा एमाले र काँग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । वडा नं १ २ ३ र ४ को मतगणना सम्पन्न हुँदा नेपाली काँग्रेसका राजन राज पन्तले २१२९ तथा नेकपा एमालेका सम्झँदा देवकोटाले २१०४ मत प्राप्त गरेकी छन् । 

यसैगरी माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर रानाले १६५८ मत पाएका छन् । गोरखामा माओवादी र जसपाबीच तालमेल भएपछि माओवादीका उम्मेदवार पछाडि परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप