शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर अपडेट : वडा नम्बर १ मा काँग्रेसका महर्जन विजयी

आइतबार, ०१ जेठ २०७९, १० : ४५
आइतबार, ०१ जेठ २०७९

भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ को आइतबार बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका उम्मेदवार केशव महर्जन अध्यक्षमा विजयी भएका हुन् । 

महर्जनले १३९७ मत पाउँदा एमालेका शुक्र श्रेष्ठ ले १३१३ मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप