शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी दरबार गाउँपालिकामा काँग्रेस विजयी

आइतबार, ०१ जेठ २०७९, १० : २५
आइतबार, ०१ जेठ २०७९

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका सरोज कुमार थापा ६ हजार १ सय ६६ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६ सय २ मत पाएका छन् । उपाध्यक्ष पदमा काँग्रेसकै तारा थापा ढेगा ६ हजार २ सय ७७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ५ हजार ५ सय मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप