शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङको साइपालमा एमाले विजयी

आइतबार, ०१ जेठ २०७९, १० : २२
आइतबार, ०१ जेठ २०७९

बझाङको साइपाल गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सो पालिकाको अध्यक्षमा एमालेका मानविर बोहोरा ७७५ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका उजले बोहोराले ६१३ मत पाएका छन् । त्यसैगरी उपाध्यक्षमा एमालेकै डोल्मा तामाङले ६७५ मतले विजयी बन्दा काँग्रेसकी बाटु बोहोराले ६१९ मत मात्र पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप