बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लम्कीचुहा नगरपालिकामा काँग्रेसको अग्रता

आइतबार, ०१ जेठ २०७९, १० : १०
आइतबार, ०१ जेठ २०७९

कैलाकीको लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । मेयर पदमा काँग्रेसका उम्मेदवार सुशिला शाही ७२१ मतका साथ अग्रस्थानमा रहेकी हुन् । यस्तै एमालेका उम्मेदवार महादेव बजगाईले ५२१ मत ल्याउँदा राप्रपाका उम्मेदवार मदन राज उपाध्यायले ५७ मत ल्याएका छन् । 

यसैगरी उपप्रमुखमा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार जुना चौधरीले ६१८ मत ल्याउँदा गठबन्धनबाट माओवादीका उम्मेदवार जानकी कुमारी सिंहले ४८० मत पाएकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप