बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीमा काँग्रेसले मतान्तर बढाउँदै

आइतबार, ०१ जेठ २०७९, १० : ०१
आइतबार, ०१ जेठ २०७९

कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसले मतान्तर बढाउँदै लगेको छ ।

गोदावरीमा कुल ४ हजार ९३२ मतगणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका  काँग्रेसका बिरेन्द्र भट्टले २ हजार १४० मत ल्याएका छन् भने उनलाई पच्छ्याइरहेका नेकपा एमालेका गोकर्ण भट्टले १ हजार ५७४ मत पाएका छन् । दुवैबीचको अन्तर ५६६ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप