बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कैलालीको चुरे-१ मा काँग्रेस विजयी

आइतबार, ०१ जेठ २०७९, ०९ : ५६
आइतबार, ०१ जेठ २०७९

कैलालीको चुरे गाउँपालिकाको वडानम्बर १ को वडाध्यक्षमा काँग्रेसका डम्बर बहादुर सिंह विजयी भएका छन् । उनले ५९९ मत प्राप्त गर्दै एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

प्रतिस्पर्धी एमालेका वडाध्यक्षले ५८४ मत मात्र ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप