शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुसिकोट नगरपालिका–१ मा काँग्रेस विजयी

आइतबार, ०१ जेठ २०७९, ०९ : ४२
आइतबार, ०१ जेठ २०७९

मुसिकोट नगरपालिका–१ मा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन घिमिरे वडाध्यक्षमा विजयी भएका छ्न् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका नारायण बहादुर थापालाई ३९ मतले पछाडि पार्दै विजयी प्राप्त गरेका हुन् । घिमिरेले ११८२ मत ल्याएका छन् भने थापाले ११४३ मत ल्याएका छन् । अहिले भर्खरै निर्वाचन कार्यालयले घोषणा गरेको हो ।

यसै बिच वडा नम्बर १ को मत परिणाम अनुसार गठबन्धनका मेयरका उम्मेदवारले ११४३ मत ल्याएका छन् । एमालेका उम्मेदवारले ११४५ मत ल्याएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप