पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका – ७ मा राप्रपाको प्यानल नै विजयी
आइतबार, ०१ जेठ २०७९, ०९ : ४२
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ७ मा राप्रपाको पुरै प्यानल निर्वाचित भएको छ । अध्यक्षका उम्मेदवार उमेश कार्की ९ सय ७० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकतम प्रतिस्पर्धी काँग्रेसका गोपाल क्षेत्रीले ६ सय ५ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा सो वडामा नेपाली कांग्रेसको प्यानल निर्वाचित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमाले बैठकमा भीम रावलमाथिको कारबाहीबारे उठ्यो प्रश्न, रविविरुद्ध काठमाडौँमा पनि मुद्दा
-
विपद् प्राधिकरणको राष्ट्रिय परिषद्को बैठक सम्पन्न, सोमबार निर्णय सार्वजनिक गरिँदै
-
रास्वपाले रवि लामिछानेलाई भन्यो संस्थापक सभापति
-
विदेश पठाउँछु भनेर ठग्ने ३ जना पक्राउ
-
विश्वको प्रतिष्ठित डान्स शो डब्लु.ओ.डी.अब नेपालमा
-
‘सीआईबीका प्रहरी हौँ’ भनेर भक्तपुरबाट करिब आधाकिलो सुन लुटपाट