मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि

आइतबार, ०१ जेठ २०७९, ०९ : २७
आइतबार, ०१ जेठ २०७९

ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् । पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् । 

ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप