सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

सोलुखुम्बुको खुम्बु पासाङल्हमुमा एमाले विजयी

आइतबार, ०१ जेठ २०७९, ०९ : १५
आइतबार, ०१ जेठ २०७९

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । यो पालिकामा अध्यक्षमा मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हमुशेर्पा विजयी भएका हुन् । 

अध्यक्षमा मिङमा छिरी शेर्पा २ हजार २८ र उपाध्यक्षमा टासी ल्हमुले २ हजार २३ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप