काठमाडौंको शंखरापुर – ९ मा नेपाली काँग्रेस विजयी
आइतबार, ०१ जेठ २०७९, ०८ : २३
काठमाडौंको शंखरापुर नगरपालिका – ९ को वडाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका शहदेव श्रेष्ठ वडाध्यक्षमा बिजयी भएका छन् । ७ सय ७४ मत ल्याएर उनी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४ सय ७७ मत पाएका छन् ।
यस्तै राप्रपाका दिवाकर सिलवालले ३ सय ५३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'