आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बटेश्वर गाउँपालिका–१ मा काँग्रेस विजयी

आइतबार, ०१ जेठ २०७९, ०८ : २०
आइतबार, ०१ जेठ २०७९

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मतले विजयी भएका हुन् ।

उनी सहित काँग्रेसको प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत ल्याएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप