मोरङको लेटाङ नगरपालिकामा एमालेको अग्रता
आइतबार, ०१ जेठ २०७९, ०८ : १७

मोरङको लेटाङ नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुख पदमा एमाले उम्मेदवार भुपेन्द्र लावतीले १७ सय ६६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका ज्ञानेन्द्र ढकालले १२ सय ३४ मत पाएका छन् ।
उपमेयरमा पनि एमालेको अग्रता रहेको छ । एमालेकी कृष्णकुमारी निरौलाले १६ सय ६० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ७ सय ९८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन