शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिकामा गठबन्धन अगाडि

आइतबार, ०१ जेठ २०७९, ०७ : ५६
आइतबार, ०१ जेठ २०७९

धरान उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायम छ । मेयरमा काँग्रेसका किशोर राई १३४० मत सहित अगाडि छन् । 

उनलाई ९२२ मत ल्याएर स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पछ्याइरहेका छन । एमाले उम्मेदवार मन्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन । हालसम्म धरानको ३५०० मत गणना भैसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप