तिलोत्तमा नगरपालिका : गठबन्धनबाट प्रमुखमा काँग्रेसको अग्रता, उपप्रमुखमा माओवादी पछि
आइतबार, ०१ जेठ २०७९, ०७ : ५०
तिलोत्तमा नगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार रामकृष्ण खाँणले अग्रता बनाएका छन् । नेपाल काँग्रेसका उम्मेदवार खाँणले ८७१ मत ल्याउँदा एमाले उम्मेदवार मोहन चापागाईले ७६८ मत ल्याएका छन् ।
वडा नम्बर १ र १७ वडा मध्ये २ हजार १ सय ५४ मतगणना हुँदा उपप्रमुखमा एमाले उम्मेदवार जथेश्वरी देवी चौधरीले ७०९ मत ल्याएकी छन् । नेकपा माओवादी केन्द्रमा उम्मेदवार हेमलाल पाण्डेले ४०४ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल