बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा गठबन्धन पछि, स्वतन्त्र उम्मेदवार अघि

आइतबार, ०१ जेठ २०७९, ०७ : ३६
आइतबार, ०१ जेठ २०७९

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । २७५३  मत गन्दा हमालले १२९२  मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले ७६२ मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनबाट शान्ति अधिकारीले ६३८ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४४८ मत ल्याएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप