आजदेखि सातामा दुई दिन बिदा
आइतबार, ०१ जेठ २०७९, ०६ : ३१
आजदेखि सातामा दुई दिन बिदा लागु भएको छ । परीक्षणका रूपमा सुरु गरिएको साताको दुई दिन बिदा आजदेखि नै लागू हुनेछ । सातामा शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार ९ः३० बजेदेखि अपराह्न ५ः३० बजेसम्म हुने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।
छोटो दिन हुने कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म रहने जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अधिक मात्रा बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेकोले इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेसागत मर्यादामा रहेर काम गर्न राजदूत यादवको आग्रह
-
जसपा कार्यदलले अध्यक्ष यादवलाई बुझायो प्रतिवेदन
-
आइभीएफ प्रविधिद्वारा अष्ट्रेलियाले बनायो कंगारुको भ्रुण
-
विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
-
३३ वर्षकी पुगिन् नोरा : ५ हजार रुपैयाँ लिएर आएकी उनी आज करोडौँको मालिक
-
क्यानको नाममा अल्पकालीन अन्तरिम आदेश