बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवल उपमहानगरपालिका अपडेटः ४८ सय मत गणना सकियो, कसको कति मत ?

आइतबार, ०१ जेठ २०७९, ०६ : ३०
आइतबार, ०१ जेठ २०७९

बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । ४८ सय मतपत्र गणना सकिँदा मेयरका उम्मेदवार नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेयले २२१४ मत पाएका छन्। यस्तै नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत ल्याएका छन्

उपमेयरतर्फ नेकपा एमाले साबित्रादेवी अर्यालले १४८२ मत ल्याएकी छन्। यसैगरी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप