सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

विदुर नगरपालिका : मेयरमा गठबन्धनबाट काँग्रेसको अग्रता, उपमेयरमा माओवादी पछि

आइतबार, ०१ जेठ २०७९, ०० : ४०
आइतबार, ०१ जेठ २०७९

विदुर नगरपालिकाको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका राजन श्रेष्ठको अग्रता कायम रहेको छ । तर उपप्रमुखमा भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार प्रभा बाेगटी भने पछि परेकी छन् ।

विदुर नगरपालिकामा २४२३ मत गणना भएको छ । जसमा वडा नम्बरमा १ को ९०८ मत, वडा नम्बर २ को १०१५ मत र वडा नम्बर ३ को ५०० मत गणना भएको छ।

मेयरमा
काँग्रेसका राजन श्रेष्ठ ११७२
एमालेका सञ्जु पण्डित ९०८
उप–मेयरमा
एमालेकी अम्बिका नेपाल ८१९
माओवादी केन्द्रकी प्रभा बोगटी ७९७
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप