ad
x

रेशम चौधरीको पार्टी टिकापुर–५ मा विजयी

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

टिकापुर नगरपालिकाको वडा नम्बर ५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्ष पद जितेको छ । बलवीर थारुले ८२० मत ल्याउँदै सो पदमा निर्वाचित भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी अनन्त खड्काले ४६१ मत ल्याए भने नेकपा एमालेका विजय सार्कीले ४४७ मत ल्याए ।
 












कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।