शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रेशम चौधरीको पार्टी टिकापुर–५ मा विजयी

शनिबार, ३१ वैशाख २०७९, २३ : ५९
शनिबार, ३१ वैशाख २०७९

टिकापुर नगरपालिकाको वडा नम्बर ५ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले वडाध्यक्ष पद जितेको छ । बलवीर थारुले ८२० मत ल्याउँदै सो पदमा निर्वाचित भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी अनन्त खड्काले ४६१ मत ल्याए भने नेकपा एमालेका विजय सार्कीले ४४७ मत ल्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप