शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी गाउँपालिकामा माओवादीको विजयी सुरुवात

शनिबार, ३१ वैशाख २०७९, २३ : २४
शनिबार, ३१ वैशाख २०७९

गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेका गरेका छन् । पालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमन गुरुङले ५२२ प्राप्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप