जितपुर सिमराको मेयर–उपमेयरमा गठबन्धन अगाडि, पछ्याउँदै एमाले
शनिबार, ३१ वैशाख २०७९, २३ : ०९
बाराको जितपुर सिमरा उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका राजन पौडेलले पौडेलले १८७६ मतका साथ अग्रता कायम राखेका छन् ।
यस्तै एमालेका सरस्वती देवी चौधरले १६९० मतका साथ पौडेललाई पछ्याई राखेकी छिन् । उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सञ्जय साहले १०९२ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार मेघा शाहीले १८१७ मतका साथ अग्रता कायम राखेकी छिन् ।
उनलाई एमालेका उम्मेदवार भोला अधिकारीले १७८९ र
लोसपाका बिपि मोक्तानले ११२९का साथ पछ्याई राखेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइरा बनिन् ‘मिनी डान्सिङ स्टार’
-
हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम