चितवनको माडीमा एमालेको अग्रता
शनिबार, ३१ वैशाख २०७९, २२ : ५९

चितवनको माडी नगरपालिकामा नेकपा एमाले अगाडि बढेको छ । हालसम्म सो नगरको वडा नम्बर १ र वडा नम्बर ९ मा ३ हजार ४३६ मत मत गन्दा एमालेले अग्रता कायमै गरेको हो ।
माडी नगर प्रमुखका लागि एमालेका उम्मेदवार ताराकुमारी काजी महतोले १५ सय ६९ मत पाएर अगाडि रहेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेले १३ सय ८२ पाएका छन् ।
उप मेयरमा काँग्रेसका खेम महतोले १२ सय ६० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार कृष्ण पौडेलले ८ सय ३८ मत पाएका छन् । राप्रपाका मदन पौडेलले ५ सय ९३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेको प्रदर्शन : कतिजना हिरासतमा छन्, को-को छुटे ?
-
ध्यानु र सोवर्णी गाईका स्वभाव, जसले मलाई मानिसको प्रवृत्ति बुझ्न प्रेरित गरे
-
प्रधानसेनापतिद्वारा विजयी क्लब र खेलाडीलाई पुरस्कार प्रदान
-
प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरूलाई गाली गर्ने ?
-
राजावादीलाई प्रधानमन्त्रीको जवाफ : जेठ १५ मा प्रतिगामी सपना पूरा हुँदैन
-
शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी