बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको रेसुङ्गा नगरपालिकामा कसले कति मत पाए ?

शनिबार, ३१ वैशाख २०७९, २१ : २६
शनिबार, ३१ वैशाख २०७९

गुल्मीको रेसुङ्गा नगरपालिकामा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खिलध्वज पन्थीले ७ हजार २ सय ९८ मत प्राप्त गरेका छन् ।

उनलाई एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे ६ हजार १ सय ३ मतका साथ पछ्याई राखेकाे अवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप