बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री शाहीको  गृहपालिका खार्पुनाथमा काँग्रेसका उम्मेदवारको अग्रता

शनिबार, ३१ वैशाख २०७९, २१ : २९
शनिबार, ३१ वैशाख २०७९

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह पालिका हुम्लाको खार्पुनाथ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । एक हजार १५७ मत गणना गर्दा गठबन्धनतर्फबाट काँग्रेसका उम्मेदवार कर्णबहादुर रावलले ६७६ ल्याएका छन् । यस्तै एमालेका प्रकाश शाहीले ४५० मत ल्याएका छन् । 

उपाध्यक्षमा गठबन्धनकी उम्मेदवार माओवादीकी ज्ञानबहादुर सिंह (भरत) ६९१ मत पाएकी छन् । समाजवादीकी शक्तिसिंह ऐडीले ३२४ मत प्राप्त गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप