शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखराको मतगणनामा विवाद

शनिबार, ३१ वैशाख २०७९, २१ : २२
शनिबार, ३१ वैशाख २०७९

पोखरा महानगरपालिकाको मतगणनामा विवाद देखिएको छ । वडा नम्बर एकको मतगणनामा दलहरुबीच हिसाब नमिल्दा ५० मत पुन गनिन लागेको हो ।
उता वडा नम्बर २ को मतगणनामा पनि विवाद भएको छ । सदर/बदरबारे विवाद हुँदा दुई नम्बर वडाको मतगणना रोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप