इटहरीको मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि
शनिबार, ३१ वैशाख २०७९, २१ : ००
![इटहरीको मेयरमा काँग्रेसको अग्रता, उपमेयरमा एमाले अगाडि](https://rpcdn.ratopati.com/media/albums/hem_karn_koshor__wxbyX7OHXu.jpg)
सुनसरीको इटहरी उप महानगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले अग्रता लिएका छन् । काँग्रेसका उम्मेदवार पौडेलले ४७६ मतसहित सुरुवाती अग्रता लिएका हुन् ।
एमालेका उम्मेदवार याम कुमार चुङ्गवाङ सुब्बाले एमाले ३०९ मतका साथ पौडेललाई पछ्याई राखेको अवस्था छ । उपमेयरमा भने एमाले उम्मेदवार संगीता कुमारी चौधरी ३४९ मतसहित अग्रता लिएकी छिन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशव कुमार विष्‍टले ३१३ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त
-
ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो – भुवन केसी
-
उपसभामुख राना र चीनका विदेशमन्त्री वाङ यीबिच भेटवार्ता
-
सन्दीपले अब लाफ्टर फर लाइफ मार्फत हँसाउने
-
मेलमिलापको नाममा वैदेशिक रोजगार पीडितहरूमाथि थप पीडा
-
विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्छन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’