आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

पोखराको प्रारम्भिक नतिजा : गठबन्धनका उम्मेदवार धनराज पछाडि

शनिबार, ३१ वैशाख २०७९, २० : २७
शनिबार, ३१ वैशाख २०७९

पोखरा महानगरपालिकाको जारी मतगणनाअनुसार गठबन्धनका उम्मेदवार धनराज आचार्य पछि परेका छन् । नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार आचार्यले प्रारम्भिक मत परिणामअनुसार जम्मा ५० मत पाएका छन् । 
यस्तै एमालेका उम्मेदवार कृष्ण थापाले ६१ मत पाएका छन् ।  पोखरा महानगरपालिकामा अहिले वडा नम्बर १ र १२ को मतगणनामा भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप