शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

मकवानपुरको कैलाश गाउँपालिका १ मा काँग्रेसका ब्लोन निर्वाचित

शनिबार, ३१ वैशाख २०७९, २० : १९
शनिबार, ३१ वैशाख २०७९

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर १ मा नेपाली काँग्रेसका तेजबहादुर ब्लोन निर्वाचित भएका छन् ।  उनी ८ मतान्तरले  विजयी भएका छन् । उनले ३७४ मत प्राप्त गर्दा नेकपा एमालेका कमलबहादुर तितुङ्ले  ३६६ मत ल्याएका थिए ।

त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९५ मत ल्याएका थिए । नेपाली काँग्रेसले ३ वटा वडामा जित हात पारेको छ भने माओवादी केन्द्र र नेकपा एमालेले १/१ वटा वडा जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप