सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

महोत्तरीको मनरामा एमालेको अग्रता

शनिबार, ३१ वैशाख २०७९, २० : ०२
शनिबार, ३१ वैशाख २०७९

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा नेकपा एमालेका उम्मेदवार राजेन्द्र साह तेलीले अग्रता लिएका छन् । शनिबार जारी मतगणनामा राजेन्द्रले ४६६ मत ल्याएका छन् भने नेपाली काँग्रेसका मोहन पाण्डेयले ४५२ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी जसपाका महेन्द्र रायले २८५ र लोसपाका संजय कुमार सिंहले १४७ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार शकुन्तला देवीले ४४३, नेकपा एमालेकी पुष्पा कुमारीले ४३४, जसपाकी निर्मला कुमारी देवी सिंहले २७२ र लोसपाकी रमिता प्रधानले १२७ मत प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप