आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुकुम (पूर्व) को पुथाउत्तरगंगा–१ मा माओवादीको प्यानलै विजयी

शनिबार, ३१ वैशाख २०७९, १९ : २८
शनिबार, ३१ वैशाख २०७९

रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रले विजयी हासिल गरेको छ । वडा नम्बर १ मा माओवादी केन्द्रका वीरमान कामीको प्यानलै विजयी भएको छ । कामी प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार छाया पुनलाई पछि पार्दै विजयी भएका हुन् ।

एमालेका उम्मेदवार पुनले ३ सय २६ मत ल्याउँदा माओवादी केन्द्रका कामीले ४ सय मत प्राप्त गरेका छन् ।  यसैगरी महिला सदस्य मल्ति पुनले ४ सय ८ मत, दलित महिला सदस्य लक्षिण नेपाली ४ सय ४ मत, खुला सदस्य धन पुनले ३ सय ८४ र विक्रम पुन ४ सय ६ मत ल्याएर विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप