धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हमालको अग्रता कायमै
शनिबार, ३१ वैशाख २०७९, १८ : ३४
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कामयमै राखेका छन् । ५ सय ५३ मत गन्दा हमालले २५० मतका साथ अग्रता लिएका छन् । यस्तै नेपाली काँग्रेसबाट सत्ता गठबन्धनका साझा उम्मेदवार नृप वडले १६७ मत ल्याएका छन् ।
हमालले वडसँग ७३ मतले अग्रता बनाएका छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’