मोरङको लेटाङ नगरका दुई वडामा एमालेको अग्रता
शनिबार, ३१ वैशाख २०७९, १८ : १७

मोरङको लेटाङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । वडा १ र ९ मा १२ सय २७ मत गन्दा प्रमुख पदमा एमालेका भुपेन्द्र लावतीले ६५२ मत पाएका छन् ।
काँग्रेसका उम्मेदवार ज्ञानेन्द्र ढकालले ४ सय ७१ मत पाएका छन् । यस्तै उपमेयर तर्फपनि एमालेले अग्रता हासिल गरेको छ । एमालेबाट कृष्णकुमारी निरौलाले ६ सय १० मत पाएकी छिन् भने माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ३ सय १८ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म