बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा काँग्रेसको अग्रता कायमै

शनिबार, ३१ वैशाख २०७९, १८ : १३
शनिबार, ३१ वैशाख २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक हजार तीन सय १ मतगणना गर्दा नेपाली काँग्रेसका उपेन्द्र खड्का अगाडि देखिएका छन् । उनले ४४१ मत ल्याएका छन् । खड्का माओवादी काँग्रेसका साझा उम्मेदवार हुन्  ।

यस्तै एमालेकी मोहनमाया ढकालले ४०३ मत पाएर दोस्रो स्थानमा छन् भने राप्रपाका मुकुन्दश्याम गिरी तेस्रो स्थानमा छन्  । उनले १४७ मत पाए । उपप्रमुखमा भने एमाले अगाडि छ । एमालेका निलकण्ठ खनालले ४५५  मत ल्याउँदा माओवादीकी शान्ति ढकालले  ३८६ मत ल्याएकी छन्। उनी गठबन्धनकी साझा उम्मेदवार हुन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप