
दैलेखका ९० वडामध्ये १० वटा वडाको मत परिणाम सार्वजनिक

दैलेखका ९० वडामध्ये १० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । त्यसमध्ये १० वटा वडामा नेकपा एमाले विजयी भएको छ ।
को कहाँ विजयी भए ? तलको सूची हेर्नुहोस् :
नौमूले गाउँपालिका
१. रुपेश थापामगर–नेपाली काँग्रेस
२. दुर्गाप्रसाद शर्मा –नेपाली काँग्रेस
३. नरबहादुर पुरी–नेकपा एमाले
डुङ्गेश्वर गाउँपालिका
१. श्यामबहादुर राना–नेकपा माओवादी केन्द्र
महाबु गाउँपालिका
१. सर्वराज सार्की–नेकपा एमाले
गुराँस गाउँपालिका
१. धर्मबहादुर रावल–नेपाली काँग्रेस
२. शेरबहादुर रावल–नेपाली काँग्रेस
दुल्लु नगरपालिका
१. तर्कबहादुर खड्का–नेकपा एमाले
भैरबी गाउँपालिका
१. डम्बर बहादुर कार्की–नेकपा एमाले
चामुण्डा विन्द्रासैनी नगरपालिका
१.उदे कामी–नेपाल मजदुर किसान पार्टी
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ