ad
x

गजुरी गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

person explore access_timeबैशाख ३१, २०७९ chat_bubble_outline0

धादिङ जिल्लाको गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पालिकाको हालसम्म कुल १४५ मत गन्दा प्रमुख पदका लागि माओवादी केन्द्रका उम्मेदवारले ६१ मत पाएका छन् ।


यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ५८ मत ल्याएको छ भने नेकपा एमालेका उम्मेदवारले ४३ मत पाएको छ ।















कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X