बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गजुरी गाउँपालिकामा माओवादी केन्द्रको अग्रता

शनिबार, ३१ वैशाख २०७९, १७ : ५९
शनिबार, ३१ वैशाख २०७९

धादिङ जिल्लाको गजुरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । पालिकाको हालसम्म कुल १४५ मत गन्दा प्रमुख पदका लागि माओवादी केन्द्रका उम्मेदवारले ६१ मत पाएका छन् ।

यस्तै निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले ५८ मत ल्याएको छ भने नेकपा एमालेका उम्मेदवारले ४३ मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप