काठमाडौंको उपमेयरमा एमालेको अग्रता कायमै
शनिबार, ३१ वैशाख २०७९, १७ : ५६
काठमाडौं महानगरको उपमेयर पदमा जारी मतगणनामा एमालेका उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । वडानम्बर १ को मतगणनामा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३० मत ल्याउँदा डंगोलले सय बढी १३० मत ल्याएकी छन् ।
त्यसैगरी राप्रपाले ३९ मत ल्याएका छन् । वडानम्बर २ मा भएको मतगणनामा डंगोलले ५६ मत ल्याउँदा श्रेष्ठले ११ मत ल्याएका छन् । ३२ वडामा डंगोलले २०९ मत ल्याउँदा राप्रपाले ४६ मत ल्याएको छ । डंगोलले सुरुबाटै अग्रता कायम राख्दै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
माइक्रो म्यानेजमेन्टबाट पछि हट्यो अर्थ मन्त्रालय, रकमान्तर र कार्यक्रम संशोधनमा खुकुलो नीति
-
'चमेलीको पोइ'को 'ओइ ओइ चमेली तम्रा शेरे खोइ' सार्वजनिक
-
क्यान्सर जितेकी पहिलो मोडल डली बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
-
‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण