बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीको गौरीगंगामा माओवादीको अग्रता कायमै

शनिबार, ३१ वैशाख २०७९, १७ : ३१
शनिबार, ३१ वैशाख २०७९

कैलालीको गौरीगंगा नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शनिबार जारी मतगणनामा माओवादी केन्द्रका देवीदत्त कडेलले आफ्नो अग्रता कायमै राखेका हुन् । 

यस्तो छ मतपरिणाम :

 स्थानीय निर्वाचन २०७९ गौरीगंगा नगरपालिका कैलाली 

नगरप्रमुख पदको मतपरिणाम (२०० मा ) 
पदम सिंगाल   (एमाले) : ५८
देवीदत्त कडेल (माओवादी): १११
सुवास कुवंर (राप्रपा): ४
सावित्री गिरी (मौलिक जरोकिलो): ०
भान बहादुर ठगुन्ना (स्वतन्त्र): ०
उपप्रमुख पदको मतपरिणाम (२०० मा ) 
शान्ति देवी सिंह (एमाले) : ६०
भोज बहादुर बम (काँग्रेस): ९८
कमला बोहरा (राप्रपा): ८
चेतराज साउँद (मौलिक जरोकिलो): ०

वडाअध्यक्ष पद (वडा नं:- १ को २०० मा )   
जुद्ध बहादुर साउद (एमाले): ५८
डबल बहादुर दियाकोटी (कांग्रेस): ७७
महादेव जैसी  (समाजवादी): २५
अमृत बहादुर शाही  (राप्रपा): १३
जगत राम चौधरी (स्वतन्त्र):  ६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप